0 प्रतिक्रिया
असद पतनसँगै हजारौँ सिरियाली फर्किए स्वदेश
AI सारांश
Fast AIसिरियाली शरणार्थीहरू स्वदेश फर्किन लागेका छन्। बिभिन्न देशमा शरणार्थी जीवन जिइरहेकाहरू क्रमशः स्वदेश फर्किन लागेको त्यहाँको नवनिर्वाचित सरकारले जनाएको छ।
टर्कीको सीमा हुँदै स्वदेश फर्किएको आन्तरिक मन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् । अल असदको पतनको पाँच दिनमा ७ हजार ६ सय बढी सिरियाली शरणार्थीहरूले टर्कीको सीमा पार गरेर स्वदेश फर्किएका छन्।
आन्तरिक मन्त्री अली येर्लिकायाले डिसेम्बर ९– १३ को बीचमा प्रत्येक दिन टर्किबाट स्वेच्छिक रूपमा फर्केका सिरियालीहरूको कुल संख्या ७ हजार ६२१ पुगेको उल्लेख गरेका छन् ।
दमास्कस, १ पुस। बसर अल असदको शाषन पतन भएसँगै बिभिन्न देशमा रहेका सिरियालीहरू स्वदेश फर्किन लागेका छन्।
बिभिन्न देशमा शरणार्थी जीवन जिइरहेकाहरू क्रमशः स्वदेश फर्किन लागेको त्यहाँको नवनिर्वाचित सरकारले जनाएको छ।
जस अनुसार हजारौं हजारौं सिरियालीहरू छिमेकी मुलुक टर्कीको सीमा हुँदै स्वदेश फर्किएको आन्तरिक मन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् ।
उनका अनुसार अल असदको पतनको पाँच दिनमा ७ हजार ६ सय बढी सिरियाली शरणार्थीहरूले टर्कीको सीमा पार गरेर स्वदेश फर्किएका छन।
सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा राख्दै आन्तरिक मन्त्री अली येर्लिकायाले डिसेम्बर ९– १३ को बीचमा प्रत्येक दिन टर्किबाट स्वेच्छिक रूपमा फर्केका सिरियालीहरूको कुल संख्या ७ हजार ६२१ पुगेको उल्लेख गरेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









