+
+

सुकीको रिहाइका लागि ३ बेलायती बिदेश सचिवले गरे आग्रह

66 पटक हेरिएको
Clock २०८१ पुष ४, बिहीबार १५:५३
-- Sponsored --

AI सारांश

Fast AI

बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन्।
उनीहरूले सुकीलाई गैर जिम्मेवार आरोप लगाएर जेल हालिएको भनाइ गरेका छन्।
७९ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकी माथी रोहिंग्या मुस्लिम अल्पसंख्यक माथि आफ्नो देशको चरम हिंसा गरेको आरोप रहेको छ।

लन्डन, ४ पुस । बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् ।

म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न उनीहरूले आह्वान गरेका हुन ।

यसरी रिहाइको माग गर्नेमा विलियम हेग, सर माल्कम रिफकिन्ड र ज्याक स्ट्र रहेका छन । उनीहरूले अपदस्थ नेता सुकीलाई गैर जिम्मेवार आरोप लगाएर जेल हालिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार सुकी आफ्नो देशलाई लोकतान्त्रिक रूपमा नेतृत्व गर्ने मौकाको हकदार रहेकी छिन । २७ वर्षको लामो नजरबन्द सजाय भोगेकी उनी सरकारको नेतृत्वमा फर्केकी थिइन । तर, त्यहाँ भएको अप्रत्याशित सैन्य कु पछि पुनः उनी झण्डै चार वर्षदेखि नजरबन्दमा छिन् ।

७९ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकी माथी रोहिंग्या मुस्लिम अल्पसंख्यक माथि आफ्नो देशको चरम हिंसा गरेको आरोप रहेको छ । उनीहरूका बारेमा बोल्न अस्वीकार गरेपछि उनी बिबादित हुन पुगेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win