0 प्रतिक्रिया
प्रेस चौतारी तेहृथुमको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः नेपाली
AI सारांश
Fast AIप्रेस चौतारी जिल्ला शाखा तेहृथुमको आठौँ जिल्ला अधिबेशनको नतिजा निम्न ३ वटा बुँदामा सारांशित गरिएको छ:
* उमेश नेपाली पुनः प्रेस चौतारी जिल्ला शाखा तेहृथुमका अध्यक्षको रूपमा सर्वसम्मत निर्वाचित भएका छन्।
* अधिबेशनबाट १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ, जसमा उपाध्यक्षमा विकास गुरुङ, सचिवमा विनोद भट्टराई, सहसचिवमा धनबहादुर लिम्बू, समावेशी सहसचिवमा सरस्वती राई र कोषाध्यक्षमा बुद्धिमान तामाङ रहेका छन्।
* जितलाल लिम्बू प्रदेश प्रतिनिधि परिषद सदस्यमा र चन्द्र कार्की केन्द्रिय प्रतिनिधि परिषद सदस्यमा निर्वाचित भएका छन्।
पाँचथर । प्रेस चौतारी जिल्ला शाखा तेहृथुको आठौँ जिल्ला अधिबेशन बाट अध्यक्षमा पुनः उमेश नेपाली सर्वसम्मत निर्वाचीत भएका छन् ।
सोमबार सम्मन्न अधिबेशनबाट नेपाली सहित १३ सदस्यीय जिल्ला समिति गठन भएको हो।
अधिबेशनबाट प्रेस चौतारी जिल्ला शाखा तेहृथुमका लागि उपाध्यक्षमा विकास गुरुङ, सचिव विनोद भट्टराई, सहसचिव धनबहादुर लिम्बू, समावेशी सहसचिव सरस्वती राई र कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित भएका छन्।
सदस्यहरुमा अनिल कुमार खोजु, मदन लिम्बू, गंगा बहादुर विसंखे, रमेह पर्कुटी, सम्झना नेपाली र लक्ष्मी ठटाल रहेका छन्।
त्यस्तै प्रदेश प्रतिनिधि परिषद सदस्यमा जितलाल लिम्बू र केन्द्रिय प्रतिनिधि परिषद सदस्यमा चन्द्र कार्कीलाई निर्वाचित गरेको नवनिर्वाचित अध्यक्ष नेपालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









