0 प्रतिक्रिया
फाल्गुनन्द गोल्डकप आजदेखी: आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ फुटबल क्लबको सामना गर्ने
AI सारांश
Fast AI१. फिदिममा ११ औ फाल्गुनन्द गोल्डकप आजदेखी सुरु हुने छ।
२. प्रतियोगिताको पहिलो दिन आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली भारतको करसाङ फुटबल क्लबको सामना गर्नेछ।
३. प्रतियोगिताको विजेताले नगद १० लाख ५ सया ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ।
पाँचथर। पाँचथरको सदरमुकाम फिदिममा ११ औ फाल्गुनन्द गोल्डकप आजदेखी सुरु हुदै छ।
प्रतियोगिताको पहिलो दिन अर्थात उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली भारतको करसाङ फुटबल क्लबको सामना गर्नेछ।
फिदिम मा.विको खेल मैदानमा हुने प्रतियोगिताको औपचारीक कार्यक्रम आज ११ बजेदेखी हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
औपचारिक कार्यक्रमको उद्घाटन फिदिम नगरापलिकाका मेयर मित्र प्रसाद काफ्लेले गर्नुहुने अध्यक्ष मगरले बताए। कार्यक्रममा विद्यार्थीहरुको मार्चपास सहित विभिन्न सांस्कृतिक झाक्रि प्रदर्शन हुने छ।
आज देखी हुने प्रतियोगिता पुस १५ गते फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख ५ सया ५५ र उपविजेताले ५ लाख ५ सय ५५ प्राप्त गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









