0 प्रतिक्रिया
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
AI सारांश
Fast AI१. पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गरेको छ।
२. पोखराले लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो।
३. पोखराका आन्द्रेस गोउसले ५५ बलमा १०४ रनको अविजित पारी खेल्दै टिमको जितमा महत्त्वपूर्ण योगदान पुर्याए।
काठमाडौं, २१ मंसीर । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग पहिलो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको विकेटको सनदार जित दर्ता गरेको हाे । लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको पछ्याएको पोखराले १६.५ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो।
पोखराका लागि आन्द्रेस गोउसले ५५ बलमा १२ चौका र पाँच छक्काको मद्दतले अविजित १०४ रनको योगदान गरेका थिए भने दिनेश खरेलले ४६ बलमा समान चार चौका र छक्काको मद्दतले ६१ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १७० रनको योगफल तयार पार्यो । रोहित र मूर्सले चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । रोहितले ५९ बलमा १० चौका र चार छक्कासहित ९५ रनको पारी खेल्दा मूर्स अर्धशतकबाट पाँच रनले चुके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









