+
+

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस विहिबार ढाका पुग्ने

94 पटक हेरिएको
Clock २०८१ श्रावण २३, बुधबार १९:३४
-- Sponsored --

AI सारांश

Fast AI

१. नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन्।
२. डा. युनुसलाई बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए।
३. शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ।

काठमाडौँ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् ।

ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ ।

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई  बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ ।

बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win