+
+

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

127 पटक हेरिएको
Clock २०८१ फाल्गुन २०, मंगलवार १२:१६
-- Sponsored --

AI सारांश

Fast AI

केपी ओली कपको तेस्रो संस्करणको फाइनल खेलमा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गरेर उपाधि जितेको छ।
मछिन्द्र क्लबले खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले आत्मघाती गोल गरे पछि दोस्रो गोल भने खेलको ७२औं मिनेटमा स्टेफन जमाहा जालीले गरेका थिए।
यस प्रतियोगितामा मछिन्द्रले १५ लाख रुपैयाँ र आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

काठमाडौं । केपी ओली कपको उपाधि  मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो ।

मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा बल छिरेपछि ग्ल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।

प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो फाइनलमा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिको रुपमा भएको उपस्थितिले दर्शकको उपस्थिति खचाखच रहेको थियो । आयोजकले जथाभावी पास वितरण गरेका कारण आधा भन्दा बढी दर्शक खेल हेर्न नै नपाएर फर्किएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win