0 प्रतिक्रिया
मालीको राजधानीमा भीषण आक्रमण, रक्षामन्त्रीको घरमा पनि क्षति
3 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
AI सारांश
Fast AIमालीमा एकैसाथ आक्रमण भएको समाचार एक संक्षिप्त ३ बुँदे सारांश यस प्रकार छ:
१. मालीको राजधानी बामाको सहित विभिन्न स्थानमा आक्रमण भएको छ ।
२. सैन्य शासन रहेको मालीमा शनिबार बिहानै आक्रमण भएको हो ।
३. आक्रमण ‘आतंकवादी समूहहरू’ द्वारा सैनिक ब्यारेक र अन्य क्षेत्रमा गरिएको हो ।
१३ वैशाख, काठमाडौं । मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा एकैसाथ आक्रमण भएको छ । सैन्य शासन रहेको मालीमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











