0 प्रतिक्रिया
अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस विहिबार ढाका पुग्ने
AI सारांश
Fast AI१. नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन्।
२. डा. युनुसलाई बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए।
३. शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ।
काठमाडौँ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् ।
ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ ।
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ ।
बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









