+
+

याङवरक–१ च्याङ्थापुमा पुष २० गतेदेखी पुषे मेला लाग्दै

146 पटक हेरिएको
Clock २०८२ पुष १३, आईतवार १२:१०
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको याङवरक-१ च्याङ्थापुमा पुष २० गतेदेखि पुषे मेला लाग्ने छ।
मेलामा खुला पुरुष तथा महिला नकआउट फूटबल प्रतियोगिता हुने छ, जसमा विजेता र उपविजेता टिमले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
मेला समापनको दिन चर्चित कलाकारहरुको साथमा वेजोड सांगितिक कार्यक्रम पनि हुने छ।

पाँचथर । पाँचथरको याङवरक–१ च्याङ्थापुमा यही पुष २० गतेदेखी पुसे मेला लाग्ने भएको छ।
सूर्य प्रभात युवा क्लवले आयोजना गर्न लागेको पुषे मेलामा खुला पुरुष तथा महिला नकआउट फूटबल प्रतियोगिता पनि हुने आयोजकका मेला प्रचार संयोजक विमल चाम्लिङले जानकारी दिनुभयो।
प्रतियोगिता पुस २० गतेदेखी २५ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिताको विजेताले नगद ६१ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले ३१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै महिलातर्फ विजेताले नगद ३० हजार ९ सय ९९ रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले नगद १५ हजार ९ सय ९९ रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
खेल तथा मेला समापनको दिन चर्चित कलाकारहरुको साथमा वेजोड सांगितिक कार्यक्रम पनि रहेको मेला प्रचार संयोजक चाम्लिाङले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win