+
+

एमाले महाधिवेशन: अइन्द्र सुन्दर नेम्वाङ केपी ओली समूहको सूचीमा, प्रारम्भिक त्रुटि सच्याइयो

469 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ मंसिर २९, सोमबार १९:२६
-- Sponsored --

AI सारांश

Fast AI

एमाले महाधिवेशनका लागि केपी शर्मा ओली समूहले तयार पारेको सूचीमा कोशी प्रदेशबाट अइन्द्र सुन्दर नेम्वाङ आदिवासी–जनजाति खूल्ला समूहबाट केन्द्रीय सदस्य पदमा समावेश हुनुभएको छ।
सुरुमा बाहिर आएको सूचीमा अइन्द्र सुन्दर नेम्वाङको स्थानमा श्रीप्रसाद जवेगुको नाम उल्लेख थियो, तर पछि यो टाइपिङ त्रुटि भएको पुष्टि भएको छ।
अइन्द्र सुन्दर नेम्वाङका अनुसार, श्रीप्रसाद जवेगुले कुनै पदमा उम्मेदवारी दिनुभएको छैन्, बरु उहाँ अइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक हुनुहुन्थ्यो।

काठमाडौं- एमाले महाधिवेशनका लागि केपी शर्मा ओली समूहले तयार पारेको सूचीमा कोशी प्रदेशबाट अइन्द्र सुन्दर नेम्वाङ आदिवासी–जनजाति खूल्ला समूहबाट केन्द्रीय सदस्य पदमा समावेश हुनुभएको छ।

सुरुमा बाहिर आएको सूचीमा अइन्द्र सुन्दर नेम्वाङको स्थानमा श्रीप्रसाद जवेगुको नाम उल्लेख थियो, तर पछि यो टाइपिङ त्रुटि भएको पुष्टि भएको छ।

अइन्द्र सुन्दर नेम्वाङका अनुसार, श्रीप्रसाद जवेगुले कुनै पदमा उम्मेदवारी दिनुभएको छैन्, बरु उहाँ अइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक हुनुहुन्थ्यो। श्रीप्रसाद जवेगुले पनि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी नदिएको र सूचीमा आफ्नो नाम देख्दा आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ।

अइन्द्र सुन्दर नेम्वाङका प्रस्तावक श्रीप्रसाद जवेगु र समर्थक बलबहादुर नेपाली हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win