+
+

राष्ट्रिय युवा संघ नेपाल फिदिम-५ को अध्यक्षमा आकाश तुम्बापो निर्वाचित

248 पटक हेरिएको
Clock २०८१ मंसिर १९, बुधबार २२:२७
-- Sponsored --

AI सारांश

Fast AI

१. राष्ट्रिय युवा संघ नेपाल फिदिम नगरपालिका ५ नं वडा कमिटी, पाँचथरको अध्यक्षमा आकाश तुम्बापो निर्वाचित भएका छन्।
२. दोस्रो अधिवेशनको प्रमुख अथितिको रुपमा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल थपलियाको उपस्थित रहेको थियो।
३. कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल फिदिम नगरपालिका ५ नं वडा कमिटी, पाँचथरका निवर्तमान अध्यक्ष राम कुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो।

इवारा जवेगु लिम्बु 
पाँचथर। राष्ट्रिय युवा संघ नेपाल फिदिम नगरपालिका ५ नं वडा कमिटी, पाँचथरको अध्यक्षमा आकाश तुम्बापो निर्वाचित भएका छन्।
रेडक्रस भवन, फिदिम-५, चोकमागुको हलमा सम्पन्न दोस्रो अधिवेशनबाट तुम्बापो निर्वाचित भएका हुन् । कमिटीको उपाध्यक्षमा विकास तुम्बापो, सचिवमा फुङ्वा तुम्बापो, सह-सचिवमा सगुन तुम्बापो र अन्य सदस्य सहित २७ सदस्यीय समिती निर्वाचित भएको नवनिर्वार्चित अध्यक्ष तुम्बापोले बताए।
दोस्रो अधिवेशनको प्रमुख अथितिको रुपमा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कमल थपलियाको उपस्थित रहेको थियो। थपलियाले कार्यक्रमलाई सम्बोधन गर्दै हालको परिस्थितीमा पार्टीको एकल मतपरिणाम हेर्दा राम्रो रहेको र युवाहरुले अझै सशक्त ढङ्गले अघि बढुनुपर्ने बताए। कार्यक्रममा फिदिम नगर कमिटी अध्यक्ष दिपेन्द्र तुम्बापो लगायत अन्य वडा कमिटिका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थित रहेको थियो।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल फिदिम नगरपालिका ५ नं वडा कमिटी, पाँचथरका निवर्तमान अध्यक्ष राम कुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win