0 प्रतिक्रिया
आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित
AI सारांश
Fast AIभारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारवाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन्। निष्कासनमा परेपछि आम आदमी पार्टीका विधायकहरुले विधानसभा बाहिर धर्ना दिदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ।
काठमाडौँ । भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीसहित १२ बिधायक निष्कानमा परेका हुन् ।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारवाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
हालै भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेसन शुरु भएको थियो । निष्कासनमा परेपछि आम आदमी पार्टीका विधयाकहरुले विधानसभा बाहिर धर्ना दिदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









