+
+

देशको राजनीतिक अवस्था अस्थिर भएकोमा अर्थमन्त्री चिन्तित

42 पटक हेरिएको
Clock २०८२ जेष्ठ १५, बिहीबार १५:५७
-- Sponsored --

AI सारांश

Fast AI

१. अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन्।
२. नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको उनले बताए।
३. संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलो पटक तीनवर्षको औसत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको उनले उल्लेख गरे।

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको बताएका छन् ।

बिहिबार प्रतिनिधि सभामा बजेट भाषण गर्दै उनले नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिए पनि सोअनुरुप काम हुन नसकेको बताए ।

उनले भने, ‘नेपालको संविधान जारी भएसँगै नेपाली राजनीतिको मुख्य कार्यसूची बदलिएको छ । परिवर्तित कार्यसूचीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्ष अनुरुप विकास, समृद्धि, सामाजिक न्याय र लोकतान्त्रि मूल्यमा आधारित समाजवादको दिशामा अगाडि बढ्न निर्देशित गरिरहेको छ । तर पछिल्ला वर्षहरुमा देशको राजनीतिक अवस्था अस्थिर बन्न पुग्यो जसले गर्दा सेवा प्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सिर्जना हुनुको साथै राष्ट्रको आवश्यकता र जनताको अपेक्षा सम्बोधन गर्न कठिन भएको अनुभव हामीसँग छ ।’

यस्तै, उनले संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलो पटक तीनवर्षको औसत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको तथ्य पनि रहेको बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win