+
+

प्रथम सुम्हालुङ ब्याटमिटन प्रतियोगिता असार ५ बाट

94 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ३१, शनिबार १६:४१
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको फिदिममा असार ५ देखी प्रथम सुम्हालुङ कप खुल्ला ब्याटमिटन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।
विभिन्न उमेर समुह तथा श्रेणीहरुमा हुने प्रतियोगिताका बिजेताले नगद २० हजार देखी ५१ हजार रुपैँया सम्म पाउने भएका छन् ।

कमल घिमिरे । जेठ ३१ । पाँचथर
पाँचथरको फिदिममा आगामी असार ५ देखी प्रथम सुम्हालुङ कप खुल्ला ब्याटमिटन प्रतियोगिता हुने भएको छ।
जिल्ला ब्याडमिन्टन संघ, पाँचथरको आयोजनामा असार ९ गते सम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । विभिन्न उमेर समुह तथा श्रेणीहरुमा हुने प्रतियोगिताका बिजेताले नगद २० हजार देखी ५१ हजार रुपैँया सम्म पाउने भएका छन् ।
खेलाडीहरूको शारीरिक, मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै अन्तरजिल्ला खेलाडीहरूलाई प्रदर्शन गर्ने अवसर दिन, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्याउन प्रतियोगितको आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष तेज बहादुर तुम्बापोले जानकारी दिए। प्रतिायोगिता सञ्चालन गर्न करिब १३ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win