+
+

बंगलादेशबाट अहिलेसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

105 पटक हेरिएको
Clock २०८१ श्रावण ९, बुधबार ०३:१२
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

१. बंगलादेशमा जारी प्रदर्शनका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किरहेका छन्, मंगलबार मात्र ४७ जना विद्यार्थी नेपाल फर्किएका छन्।

२. अहिलेसम्म करिब १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्, परराष्ट्र मन्त्रालयले जनाकारी दिएअनुसार बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको छ।

३. बंगलादेशमा जारी प्रदर्शनका कारण कर्फ्यू लगाइएको छ, सुबिधा बन्द गरिएको छ, र प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ, ढाकास्थित नेपाली दुताबासले विद्यार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरेको छ।

काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार मात्र ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।

बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win