0 प्रतिक्रिया
स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा
AI सारांश
Fast AIफ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् । यहाँ ३ वटा मुख्य बुँदा यस समाचारका हुन्:
* फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ ।
* स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
* फ्रान्स र स्पेन अगस्त ९ मा फाइनल खेल्ने छन्, जबकि मोरक्को र इजिप्ट अगस्त ८ मा काश्य पदकका लागि खेल्ने छन् ।
काठमाडौँ । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









