+
+

दक्षिण कोरियाली राष्ट्रपति माथीको महाभियोगमा मतदान सुरु

86 पटक हेरिएको
Clock २०८१ मंसिर २२, शनिबार १८:४९
-- Sponsored --

AI सारांश

Fast AI

१. दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल बिरूद्दको महाअभियोग प्रस्तावमा मतदान सुरू भएको छ।
२. राष्ट्रपति युनले गत मंगलबार राती अचानक 'मार्शल ल' लगाए पछि कोरियामा राजनीतिक संकट बढेको छ।
३. महाअभियोगमा मतदान सुरू हुनु केही घन्टा अघि राष्ट्रपति युनले सो घटनामा माफी मागेका थिए।

सियोल, २२ मंसीर । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल बिरूद्दको महाअभियोग प्रस्तावमा मतदान सुरू भएको छ।  
 कोरियाली संसदमा सांसदहरूले राष्ट्रपति युन विरुद्ध महाभियोग प्रस्तावमा मतदान गर्न थालेका छन्।

सत्तारुढ दलका एकजना सांसद बाहेक सबैले मतदान अघि संसद छोडेकाले विधेयक पारित गर्न आवश्यक गणपूरक संख्या भने नपुग्ने देखिएको छ ।

गत मंगलबार राती अचानक राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतिक संकट बढेको छ । अप्रत्याशित रूपमा सो कानुन लगाए पछि तत्कालै बसेको संसद बैठकले उनको कदममा रोक लगाएको थियो । उनको कदम बिरूद्द देशभरी प्रदर्शन भइरहेका छन। 

महाअभियोगमा मतदान सुरू हुनु केही घन्टा अघि राष्ट्रपति युनले सो घटनामा माफी मागेका थिए। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win