+
+

ब्राजेलीयन खेलाडीलाइ ८० हजार पाउन्ड जरिवाना, दुइ खेलमा प्रतिबन्ध

80 पटक हेरिएको
Clock २०८१ पुष १८, बिहीबार १०:५७
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई इङ्लिस प्रिमियर लिगमा दुइ खेलको प्रतिबन्ध लगाइएको छ।
* कुन्हाले गत साता लिग खेलमा इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए, जसकारण उनलाई जरिवानासहित प्रतिबन्ध लगाइएको हो।
* कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको छ, र उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।

काठमाडौं, १८ पुस । इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडी माथी जरिवानासहित दुइ खेलमा प्रतिबन्ध लगाइएको छत । 

उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित दुई खेलको प्रतिबन्ध लगाएको हो।

गत साता लिग खेलमा  ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सविच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो ।

कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको एफएले जनाएकोछ ।  उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।

उनले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win