+
+

संयुक्त पहिचानबादी महिलामोर्चा गठन, संयोजकमा इङवा

92 पटक हेरिएको
Clock २०८१ माघ १०, बिहीबार १३:१९
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ वटा बुँदाहरुमा सारांश निम्नानुसार छ:

* संयुक्त पहिचानबादी महिलामोर्चा पान्थर जिल्ला समिति मंगलबार गठन भएको छ ।
* जिल्ला समिति गठनमा भावना इङवाको मुख्य संयोजकमा, नरमाया धमला सहसंयोजकमा र नविना थुलुङ राई सदस्य सचिवमा रहेका छن् ।
* जिल्लाको आठ ओटै स्थानीय तहहरुलाई समेटेर ४८ जना सदस्यीय समिति गठन गरिएको छ ।

पाँचथर । संयुक्त पहिचानबादी महिलामोर्चा पान्थर जिल्ला समिति मंगलबार गठन भएको छ ।

संयुक्त पहिचानबादी महिला मोर्चाको भेलाले भावना इङवाको मुख्य संयोजकमा जिल्ला समिति गठन भएको हो । जिल्ला समिति सहसंयोजकमा नरमाया धमला र सदस्य सचिवमा नविना थुलुङ राई रहेका छन् ।

जिल्लाको आठ ओटै स्थानीय तहहरुलाई समेटेर ४८ जना सदस्यीय समिति गठन गरिएको नवनिर्वाचित संयोजक इङवाले बताइन् ।

संयुक्त पहिचानबादी मोर्चा गठन गर्नेमा प्रा.डा महेन्द्र लावती संयोजक रहेको पहिचानबादी मोर्चा, एल.वि पालुङवा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टि, डकेन्द्रसिंह थेगिम संयोजक रहेको प्रदेश नं.१. पुनःनामाङ्कन संघर्ष समिति र ज्ञानबहादुर गुरुङ संघीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टि रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win