+
+

ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ

26 पटक हेरिएको
Clock २०८१ फाल्गुन ४, आईतवार १७:४१
-- Sponsored --

AI सारांश

Fast AI

ताप्लेजुङमा भएको एक हत्याको घटना बारे ३ वटा बुँदामा सारांश निम्नानुसार छ:
* ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ खोपातालमा ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको छ।
* उनको हत्या सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी गरेको थियो।
* हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ र आइतबार बिहान सुवास लिम्बुलाई पक्राउ गरियो ।

ताप्लेजुङ – ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।

सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।

हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win