+
+

कुम्मायक गोल्डकप-हिलिहाङ र म्याङलुङ उपाधिको लागि भिड्ने

383 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ जेष्ठ ५, सोमबार ०९:१३
-- Sponsored --

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौ संस्करणको कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा म्याङलुङ नगरपालिका तेह्रथुम, हिलिहाङ गाउँपालिका पाँचथर पुगेका छन । पृथ्वी माविको खेलमैदानमा सम्पन्न भएको तेस्रो दिनको पहिलो सेमिफाइनल खेलमा सडनडेथमा ८–७ अन्तरले फाल्गुनन्द गाउँपालिकालाई हराउँदै हिलिहाङ गाउँपालिका फाइनलमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि सडनडेथमा हिलिहाङले फाइनलको यात्रा पक्का गरेको हो । सोही दिनको दोस्रो सेमिफाइनल खेलमा ३–० गोल अन्तरले फालेलुङलाई हराउँदै तेह्रथुमको म्याङलुङ नगरपालिकाले फाइनलको यात्रा तय गरेको हो । म्याङलुङको जीतमा बिशाल काफ्लेले २४ औ  मिनेटमा, शुलभ लिम्बुले ३२ र १३ औ मिनेटमा लगाएको गोल सहित ३–० जित निकालेको हो ।
प्रतियोगिताको उत्कृट खेलाडी हिलिहाङका निरोज लिङदेन र म्याङलुङका क्याप्टेन गोलरक्षक प्रेम लिम्बु घोषित हुदै नगद पारे । प्रतियोगिताको फाइनल खेल आज दिउसो म्याङलुङ नगरपालिका तेह्रथुम र हिलिहाङ गाउँपालिका पाँचथर बीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पाँचथरका सात र तेह्रथुमको म्याङलुङ नगरपालिका सहित आठ स्थानीय तहको सहभागीता मा प्रतियोगिता सञ्चालन भईरहेको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win