+
+

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

115 पटक हेरिएको
Clock २०८२ जेष्ठ १८, आईतवार १५:४१
-- Sponsored --

AI सारांश

Fast AI

निश्चित रूपमा, मेरो लागि तपाईंको अनुरोध पूरा गर्न धेरै खुशी लागेको छ । यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:

* राप्रपा नेपालका अध्यक्ष कमल थापा जुलुस लिएर बालुवाटार जाने क्रममा पक्राउ परेका छन् ।
* उनी आइतबार नक्सालको नाराणचौरबाट प्रदर्शनका क्रममा पक्राउ परेका हुन् ।
* प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो भने यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win