0 प्रतिक्रिया
फालेलुङका बाढि पहिरो पीडित दुई सय १२ विद्यार्थीलाई सहयोग प्रदान
AI सारांश
Fast AIफालेलुङ गाउँपालिकाका बाढि पहिरो पीडित विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको समाचारको सारांश निम्नलिखित ३ बुँदामा दिइएको छ:
* फालेलुङ गाउँपालिकाका १८ सामुदायीक विद्यालयका २१२ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको छ।
* सहयोग सामग्रीहरु मध्ये ट्रयाकसुट, जुत्ता र बर्खा याममा आवश्यक ओढ्ने छाता प्रदान गरिएको छ।
* दीप ज्योति युवा क्लबमार्फत फ्रान्समा रहनुभएका पासाङ लामाको संयोजकत्वमा संकलित रकमबाट ती सामाग्रीहरु प्रभावित विद्याथीहरुलाई हस्तान्तरण गरिएको छ।
पाँचथर । फालेलुङ गाउँपालिकाका बाढि पहिरो पीडित दुई सय १२ जना विद्याथीहरुलाई सहयोग प्रदान गरिएको छ।
गत २०८१ साल असोजमा अबिरल वर्षासैगै आएको बाढि पहिरोले क्षति पुर्याएका १८ सामुदायीक विद्यालयका दुई सय १२ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको हो।
फ्रान्समा रहनुभएका पासाङ लामाको संयोजकत्वमा संकलित रकमबाट ट्रयाकसुट, जुत्ता र बर्खायाममा आवश्यक ओढ्ने छाता प्रदान गरिएको हो ।
नेपालमा रहनुभएका कुवेर नेपाली र सुनिल वान्तावाको सहजीकरणमा दीप ज्योति युवा क्लबमार्फत ती सामाग्रीहरु प्रभावित विद्याथीहरुलाई हस्तान्तरण गरिएको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









