+
+

यासोक बजारका सिसी क्यामेरा ४ महिनादेखि बन्द, निगरानी प्रणाली ठप्प

204 पटक हेरिएको
Clock २०८२ श्रावण १२, सोमबार ११:४४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा जडान गरिएको सिसी क्यामेरा चार महिनादेखि बन्द भएको छ।
२. यासोक बजारको बिभिन्न स्थानमा जडान गरिएको क्यामेरा र क्यामेरा को डिस्प्ले बिग्रिएपछि चार महिनादेखि बन्द भएको हो।
३. गाउँपालिका भने बिग्रिएका क्यामेरा र डिस्प्ले मर्मत सम्हार गर्न चालु आर्थिक वर्षमा बजेटको बिनियोजन गरेको जनाएको छ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा जडान गरिएको सिसी क्यामेरा चार महिनादेखि बन्द भएको छ। यासोक बजारको बिभिन्न स्थानमा जडान गरिएको क्यामेरा र क्यामेरा को डिस्प्ले बिग्रिएपछि चार महिनादेखि बन्द भएको हो। यासोक बजारको शान्ति सुरक्षा कायम गर्न गाउँपालिकाको ८ लाख ७९ हजार ८४२ रुपैयाँमा लजिक इन्फोसिस प्रा.लि काठमाडौंले ११ वटा क्यामेरा यासोक बजारमा जडान गरेको थियो।
पहिलो पटक २०८१ असार ११ मा सबै क्यामेरा विद्युतको भोल्टेजको कारण बिग्रिएको थियो। दोस्रो पटक २०८२ बैशाखमा बिग्रिएपछि गाउँपालिकामा जानकारी गराएको प्रहरीले जनाएको छ। जडान गरिएको सिसी क्यामेरा पटक–पटक बिग्रिदै आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ। जडान गरिएका मध्ये कति वटा क्यामेरा बिग्रिएका छन। त्यसलाई हेर्न प्रयोग गर्ने डिस्प्ले पनि लामो समयदेखि बिग्रिएकाले  समस्या भएको कार्यालयका प्रहरी प्रमुख मदन कुमार मैनालीले बताए। यता गाउँपालिका भने बिग्रिएका क्यामेरा र डिस्प्ले मर्मत सम्हार गर्न चालु आर्थिक वर्षमा बजेटको बिनियोजन गरेको जनाएको छ।
लसम्म कुनै चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win