+
+

खुकुरी प्रहार गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ

212 पटक हेरिएको
Clock २०८२ श्रावण १७, शनिबार २०:१०
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ बुँदामा दिएको छ:

* ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ मा २२ वर्षीय मनकुमार विकले आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
* मनकुमारले आफ्नो २० वर्षीय भाइ रोशन विकलालाई खुकुरी प्रहार गरेको थियो, जसको घटनास्थलमा नै मृत्यु भएको थियो।
* हत्याको जानकारी प्राप्त हुनासाथ प्रहरीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेका २२ वर्षीय मनकुमार विकलाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ ६ बजे दाजुभाइबीच सामान्य विवादको क्रममा दाजु मनकुमारले भाइ २० वर्षीय रोशन विकलाई खुकुरी प्रहार गर्दा उनको  घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो।

खुकुरी प्रहार गरी भाइको हत्या गर्ने विकलाईजिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win