+
+

बैवाहिक बलत्कार गरेको आरोपमा पति पक्राउ

267 पटक हेरिएको
Clock २०८२ श्रावण २३, शुक्रबार १८:३६
-- Sponsored --

AI सारांश

Fast AI

फिदिम-४ गढीमा डेरा गरी बस्दै आइरहेका २७ वर्षीया पतिलाई प्रहरीले पक्राउ गरेको छ।
पीडित महिलाले पतिले पटक पटक मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, कुटपिट गर्ने र आफ्नो सहमति विना जवरजस्ती करणी समेत गर्ने गरेको आरोप लगाएकी थिईन।
प्रहरीले आरोपित पतिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ।

पाँचथर । २३ वर्षीया पत्नीलाई बलत्कार गरेको आरोपमा फिदिम–४ गढीमा डेरा गरी बस्दै आइरहेका २७ वर्षीया पतिलाई प्रहरीले २०८२ साउन २३ गते पक्राउ गरेको छ।
पीडित महिलालाई पतिले पटक पटक मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, कुटपिट गर्ने र आफ्नो सहमति विना जवरजस्ती करणी समेत गर्ने गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन ।
उजुरी लगत्तै प्रहरीले आरोपित पतिलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशल कुमार वुढाथोकीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win