0 प्रतिक्रिया
भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा
AI सारांश
Fast AIनेपाली यु–१९ महिला फुटबल टोली भुटानसँग मैत्रीपूर्ण खेलका लागि घोषित भएको छ । यस टोलीमा निम्नलिखित ३ बुँदा समावेश छ:
* डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
* अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो ।
* यस टोलीमा लिला जोशी, करुण बूढाथोकी, सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ, कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली, पूर्णिमा राई जस्ता खेलाडीहरू सामेल छन् ।
काठमाडौं, १ पुस । भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीमा सामेल हुने खेलाडीको नाम घोषणा गरेको हो।
डिसेम्बर २२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपाली टोलीः
लिला जोशी, करुण बूढाथोकी र सुजाता तामाङ, सेमिहाङ्मा लिम्बू, सीता रोकाया, गंगा रोकाया, रोजिता विष्ट, सिमरन राई, सरिताकुमारी नाथ, माया मास्के, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशीला केसी, भावना परियार, रेविका नेपाली, पुनम चेम्जोङ, कुसुम खतिवडा, समीक्षा मगर, सजिना स्याङ्तान, लीला चन्द, सुक्रिया मियाँ, वर्षा ओली, पूर्णिमा राई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









