+
+

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग

22 पटक हेरिएको
Clock २०८१ पुष ११, बिहीबार २१:५९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा दिइएको छ:
* ताइवानका पूर्व राष्ट्रपति पदका उम्मेदवार वेन जेमाथी भ्रष्टाचारको आरोप लागेको छ।
* वेन माथी ताइपेईको मेयर हुनु भएको बखतमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको आरोप लगाइएको छ।
* अभियोजकहरूले वेनलाई २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन्, जस्ले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई धक्का दिने जनाइएको छ ।

ताइपेई, ११ पुस । ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ।

ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप लागेको होृ ।

कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेन माथी बिहिवार भ्रष्टाचारको अभियोग लगाइएको छ।

६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुदाँको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तिय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ।

अभियोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन।

भ्रष्टचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यसअभियोगवाट निराश भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win