0 प्रतिक्रिया
एशियन कराते च्याम्पियनशिपमा ११ जना खेलाडी सहभागी
AI सारांश
Fast AI२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालको प्रतिस्पर्धा गर्ने ११ जना खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित विदाई गरेका छन् । यस च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् । यस च्याम्पियनशिपमा हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।
काठमाडौं । २१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही जेठ ९ देखि ११ गते (२०२५मे २३–२६) सम्म हुने च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सोमबार शुभकामना सहित विदाई गरेका छन् ।
खेलाडीहरुमा सोनिम मानन्धर, साजन मोक्तान, मीन बहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ, र एरिका गुरुङ सहभागी छन् ।
यस्तै हेड कोच कुशल श्रेष्ठ, टिम कोच मन्डेकाजी श्रेष्ठ, टिम म्यानेजर किशोर प्रसाद भट्टराई रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









