0 प्रतिक्रिया
ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
AI सारांश
Fast AIताप्लेजुङमा भएको एक हत्याको घटना बारे ३ वटा बुँदामा सारांश निम्नानुसार छ:
* ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ खोपातालमा ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको छ।
* उनको हत्या सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी गरेको थियो।
* हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ र आइतबार बिहान सुवास लिम्बुलाई पक्राउ गरियो ।
ताप्लेजुङ – ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।
सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।
हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









