+
+

गोल नेपालका तुलसी सिटौला तेह्रथुम जिल्लाका क्रियाशील खेल पत्रकारमा सम्मानित

431 पटक हेरिएको
Clock २०८१ फाल्गुन ८, बिहीबार १८:४९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिएको छ:

* तेह्रथुम जिल्लाका खेल पत्रकार तुलसी सिटौलालाई जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा सम्मानित गरिएको छ।
* उनलाई ग्रामीण क्षेत्रमा रहेर खेल पत्रकारितामार्फत तेह्रथुम जिल्लाको खेलकुद विकासमा पुर्‍याएको योगदान तथा जिल्लालाई खेलको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो।
* समिति अध्यक्ष राजेन्द्र बरालले सिटौलाको योगदान प्रशंसनीय रहेको बताउनुभयो र खेलकुद विकास समिति तेह्रथुमले उनलाई सम्मान गरेको हो।

पाँचथर-गोल नेपाल डट कमका खेल पत्रकार तुलसी सिटौला तेह्रथुम जिल्लाका क्रियाशील खेल पत्रकारका रूपमा सम्मानित भएका छन्।

बिहीबार तेह्रथुम जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा छथर शुक्रबारेमा उनलाई सम्मान गरिएको हो।

ग्रामीण क्षेत्रमा रहेर खेल पत्रकारितामार्फत तेह्रथुम जिल्लाको खेलकुद विकासमा पुर्‍याएको योगदान तथा जिल्लालाई खेलको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको भूमिकाको उच्च कदर गर्दै खेलकुद विकास समिति तेह्रथुमले उनलाई सम्मान गरेको हो। उक्त अवसरमा समिति अध्यक्ष राजेन्द्र बरालले सिटौलाको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win