+
+

तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन योगेशले मागे आरजुको सहयोग

212 पटक हेरिएको
Clock २०८१ फाल्गुन २३, शुक्रबार १२:२९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा दिएको छ:

* नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन्।
* सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट चिनिया सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेको जानकारी दिएका छन्।
* जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन्।

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्री राणालाई भेटगर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट चिनिया सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेको जानकारी दिएका छन् ।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win