+
+

पाँचथर गोल्डकप आजदेखी : आयोजक पाँचथर क्लबले पथरी ११ फुटबल क्लबको सामना गर्ने

173 पटक हेरिएको
Clock २०८१ फाल्गुन २४, शनिबार १२:४२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको सदरमुकाम फिदिममा ५ औँ पाँचथर गोल्डकप आजदेखी सुरु हुदै छ।
२. प्रतियोगिताको पहिलो दिन आयोजक पाँचथर क्लबले पथरी ११ फुटबल क्लब मोरङको सामना गर्नेछ।
३. प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा ५ औँ पाँचथर गोल्डकप आजदेखी सुरु हुदै छ।
प्रतियोगिताको पहिलो दिन अर्थात उद्घाटन खेलमा आयोजक पाँचथर क्लबले पथरी ११ फुटबल क्लब मोरङको सामना गर्नेछ ।
फिदिम मा.वि. को खेल मैदानमा हुने प्रतियोगिताको औपचारीक कार्यक्रम आज ११ बजेदेखी हुने आयोजक पाँचथर क्लबका पाँचथरका अध्यक्ष कमल तुम्रोकले बताए।
औपचारिक कार्यक्रमको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले गर्नुहुने तुम्रोक बताए। कार्यक्रममा विद्यार्थीहरुको मार्चपास सहित विभिन्न सांस्कृतिक झाक्रि प्रदर्शन हुने छ।
आज देखी हुने प्रतियोगिता चैत्र २ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख १ हजार १ सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win