+
+

स्थानीय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

117 पटक हेरिएको
Clock २०८२ बैशाख १९, शुक्रबार २२:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।
२. सरकारले आगामी वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गर्ने घोषणा गरिएको हो।
३. स्थानीय तहले बनाउने भवन केन्द्रिय सरकारको नीति अनुसार बन्नेछ।

काठमाडौं, १९ बैशाख । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।

साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानिय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो। 

आगामी वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो । 

सो घोषणासँगै अब स्थानिय तहले बनाउने भवन केन्द्रिय सरकारको नीति अनुसार बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win