+
+

फिदिम-५ चोकमागु, जौबारीमा खुल्ला पुरुष भलिबल प्रतियोगित हुदै

144 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ मंसिर २३, आईतवार १६:००
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

* पाँचथर जिल्लाको फिदिम नगरपालिका ५ चोकमागु, जौबारीमा पान्थर थुमका अन्तिम राजा फूगंराय तुम्बापोको स्मृतिमा प्रथम फूगंराय स्मृति कप, २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
* मंसिर २८ गतेदेखी ३० गतेसम्म आयोजना हुने प्रतियोगिताका विजेताले नगद रु ४० हजार मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन्, जबकि उपविजेता हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफि र प्रमाण हात पार्नेछ।
* आयोजकले विद्यागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको जनाएको छ, र आयोजना नवजन प्रवाह युवा समूह फिदिम ५ चोकमागु पाँचथरको आयोजनामा हुने छ।

इवारा जवेगु लिम्बु ,

पाँचथर । फिदिम नगरपालिका ५ चोकमागु, जौबारीमा पान्थर थुमका अन्तिम राजा फूगंराय तुम्बापोको स्मृतिमा प्रथम फूगंराय स्मृति कप, २०८१  खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
नवजन प्रवाह युवा समूह फिदिम ५ चोकमागु पाँचथरको आयोजनामा मंसिर २८ गतेदेखी ३० गतेसम्म भलिबल प्रतियोगिता हुने आयोजन समूहका अध्यक्ष सन्तोष तुम्बापोले जानकारी दिए।
चोकमागु, जौबारीमा हुनु गइरहेको प्रतियोगिताका विजेताले नगद रु ४० हजार मेडल, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफि र प्रमाण हात पार्ने खेल संयोजक भुवन तुम्बापोले जानकारी दिए ।
साथै विद्यागत पुरस्कारहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win