+
+

सरकार सचिनु पर्छ: किराती

96 पटक हेरिएको
Clock २०८१ मंसिर २४, सोमबार १२:३४
-- Sponsored --

AI सारांश

Fast AI

१. माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टचार र वेथिति निम्त्याएको भन्दै सरकार सचिनु पर्ने बताएका छन।
२. किरातीले सरकारले बिदेशी ऋण र अनुदान ल्याएर नेताको स्वार्थको लागि मात्रै प्रयोग गर्ने गरेको छ भन्दै त्यस्तो ऋण ले राष्टको हित र जनताको पक्षमा सहि रुपमा प्रयोग हुनुपर्छ।
३. कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद इन्द्र बहादुर आङबोले माओवादी सरकार ढाल्ने र बनाउने खेलमा नलागेको भन्दै प्रतिपक्षमा रहेर सरकारले गरेका भ्रष्टचार र वेथितिको विरुद्धमा सडक र सदनबाट निरन्तर खवरदारी गर्ने बताए।

रमेश थापा
पाँचथर : माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टचार र वेथिति निम्त्याएको भन्दै सरकार सचिनु पर्ने बताएका छन। उनले प्रतिसोधपूर्ण राजनीति गरेको, भ्रष्ट व्यपारीहरुको संरक्षण गरेको, लोडसेडिङ अत्य गर्ने कुलमान घिसिङलाई दुःख दिएको र बालेन साह बिरुद्ध गएको भन्दै सरकारले आफ्नो प्रवृतिलाई सच्याउनु पर्ने बनाएका हुन।
पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्रको रवि बजारमा पाटीले आयोजना गरेको खवरदारी सभालाई सम्वोधन गर्दै किराँतीले प्रचण्ड सरकारले शुसासनको पक्षमा काम गर्दा गर्दै रातारात दुई ठुला दल मिलेर सरकार बनाएको र त्यही सरकारले भ्रष्टचार र वेथिति निम्त्याएको भन्दै सरकार नसचिए सक्किने बताए।
सरकारले बिदेशी ऋण र अनुदान ल्याएर नेताको स्वार्थको लागि मात्रै प्रयोग गर्ने गरेको छ। त्यस्तो ऋण ले राष्टको हित र जनताको पक्षमा सहि रुपमा प्रयोग हुनुपर्छ। किराँतीले भने् विदेशीसंग मागेर ल्याएको अनुदान र ऋण को दुरुपयोग हुने गरेको छ ।”
सोही खबरदारी कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री तथा सांसद इन्द्र बहादुर आङबोले माओवादी सरकार ढाल्ने र बनाउने खेलमा नलागेको भन्दै प्रतिपक्षमा रहेर सरकारले गरेका भ्रष्टचार र वेथितिको विरुद्धमा सडक र सदनबाट निरन्तर खवरदारी गर्ने बताए। कार्यक्रममा पाटीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) लगायतका पाटीका वक्ताहरुले सम्वोधन गरेका थिए। पाटीका कोशी प्रदेश सचिवालय सदस्य दिनेश लावतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मिक्लाजुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win