0 प्रतिक्रिया
सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट
AI सारांश
Fast AIयस समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रको विकास र विस्तारका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
* पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ, जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा छुट्याएको छ।
* वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्रब ६१ करोड, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।
काठमाडौं । सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए ।
यसैगरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ । वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories