+
+

बुवाको हत्यामा संलग्न छोरा पक्राउ

102 पटक हेरिएको
Clock २०८२ कार्तिक १७, सोमबार १२:०४
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:

१. पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्या भएको थियो।
२. हत्या उनका ३१ वर्षीय छोरा सन्देश राईले गरेको प्रहरीले पत्ता लगायो भने उनलाई पक्राउ गरिएको छ।
३. घटनाको जानकारी पाएलगत्तै प्रहरीले आवश्यक कानुनी कारबाही अघि बढाएको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ।

पाँचथर, कार्तिक १७ – पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक १६ गते बिहान साढे १० बजे वाद–विवादको क्रममा रिसको आवेशमा सन्देश राईले काठको मुग्रोले आफ्नै बाबुको शरीरका विभिन्न भागमा प्रहार गर्दा युबराज राई घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सन्देश राईलाई घटनास्थलबाटै पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ।

हत्या सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win