+
+

ताप्लेजुङमा दुई अस्थायी मतदान केन्द्र

158 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ फाल्गुन १२, मंगलवार १२:५७
-- Sponsored --

AI सारांश

Fast AI

यस समाचारको ३ वटा बुँदामा सारांश यस प्रकार छ:

* फागुन २१ को निर्वाचनका लागि ताप्लेजुङमा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ।
* अस्थायी मतदान केन्द्रहरु ताप्लेजुङ सदरमुुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा राखिएको छ।
* जिल्लामा अस्थायी मतदाता जम्मा १६ सय ८३ रहेका छन्, जसमा महिला ४६४ र पुरुष १२१९ रहेको छन्, र अस्थायी मतदाताले दलहरुलाई समानुपातिक तर्फमात्र मतदान गर्न पाउनेछन् ।

पाँचथर । फागुन २१ को निर्वाचनका लागि ताप्लेजुङमा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । ताप्लेजुङ सदरमुुकामस्थित किराँतेश्वर मन्दिर परिसर र कारागार कार्यालयमा गरी दुईवटा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।
जिल्लामा अस्थायी मतदाता जम्मा १६ सय ८३ रहेका छन् । जसमा महिला ४६४ र पुरुष १२१९ रहेको छन् । अस्थायी मतदाताले दलहरुलाई समानुपातिक तर्फमात्र मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win