0 प्रतिक्रिया
आगामी आवको आर्थिक वृद्धि ६ प्रतिशत हुने
175 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
AI सारांश
Fast AIनेपालको आगामी आवको आर्थिक वृद्धि दरको सारांश निम्न ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:
* आगामी आवको आर्थिक वृद्धि दर ६ प्रतिशत हुने दाबी गरिएको छ।
* अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक बजेटको कार्यान्वयनपछि आर्थिक वृद्धि हुने बताएका हुन्।
* आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने अनुमान लगाएको छ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











