0 प्रतिक्रिया
राप्रपा नेपालमा जिम्मेवारी बाँडफाँड
AI सारांश
Fast AIनेपालको राप्रपा पार्टीको बारेमा ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन्।
* तीन उपाध्यक्ष दुर्गा श्रेष्ठ, तेजकुमार कुरुम्वाङ्ग र यवती कार्कीलाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन्।
* राप्रपा नेपालले सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सह-प्रमुख र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा मनोनयन गरेका छन्।
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन उपाध्यक्षलाई तीन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएका छन् ।
अध्यक्ष थापाले उपाध्यक्ष दुर्गा श्रेष्ठ (तनहुँ), तेजकुमार कुरुम्वाङ्ग (पाँचथर) र यवती कार्की (भक्तपुर) लाई क्रमश पश्चिमाञ्चल, पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको इन्चार्जको जिम्मेवारी प्रदान गरेका हुन् ।
त्यस्तै सहमहामन्त्री हिक्मतजंग भण्डारीलाई सचिवालयको सह-प्रमुख र राजकुमार खड्कालाई सहायक महामन्त्रीमा मनोनयन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









