+
+

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

157 पटक हेरिएको
Clock २०८१ श्रावण ४, शुक्रबार ०९:४२
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शुक्रबार गृह मन्त्रालयमा भेटवार्ता भयो।
* अमेरिकी राजदूत डिन आर थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिएका छन्।
* राजदूत थम्पसनले गृहमन्त्री लेखकको सफल कार्यकालको शुभकामना दिएका छन्।

काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win