0 प्रतिक्रिया
कुम्मायकमा बीस सवारी साधन कारर्वाहीमा
AI सारांश
Fast AI१. कुम्मायक गाउँपालिकामा दुई दिनसम्म खटिएको ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेको छ।
२. कारवाहीमा परेका बीस सवारी साधनमध्ये दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन समेत परेका छन।
३. प्रहरीले कारवाहीमा परेका सवारी साधनबाट १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा बीस सवारी साधन कारर्वाहीमा परेका छन। ट्रफिक नियम उल्लंघन गर्ने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सहित बीस सवारी साधन कारर्वाहीमा परेका हुन। कुम्मायक गाउँपालिकामा दुई दिनसम्म खटिएको ट्राफिक प्रहरीले यासोक बजार र तमोर कोरिडोरबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरी १० हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

प्रहरीको कारर्वाहीमा क्षमता भन्दा बढि यात्रु बोक्ने, कागजपत्र नभएका, हेल्मेट नलगाउने सवारी साधन परेको इलाका प्रहरी कार्यालय यासोकका प्रमुख,बरिष्ठ प्रहरी नायव निरिक्षक सन्तोष गौतमले बताए। नियम उल्लंघन गर्ने बीस सवारी साधन कारर्वाहीमा परेको र अन्य ५० सवारी साधनलाई ट्राफिक नियमको बिषयमा सजग र सचेत गराएको गौतमको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









