+
+

प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक

146 पटक हेरिएको
Clock २०८१ आश्विन ११, शुक्रबार १४:००
-- Sponsored --

AI सारांश

Fast AI

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागिता बारे ३ वटा बुँदामा सारांश निम्नानुसार छ:

* प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
* उक्त समारोह संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा आयोजित गरिएको थियो।
* प्रधानमन्त्री ओली शनिवार स्वदेश आइपुग्ने तालिका रहेको छ, जो आजै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् 

प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली शनिवार स्वदेश आइपुग्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win