0 प्रतिक्रिया
मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्दै, क्लाउडिया विजयी
Claudia Sheinbaum, the presidential candidate of the ruling MORENA party, waves to her supporters after winning the election, in Mexico City, Mexico June 3, 2024. REUTERS/Raquel Cunha
AI सारांश
Fast AIयस समाचारको ३ बुँदे सारांश निम्नलिखित छ:
* मेक्सिकोमा भएको निर्वाचनमा क्लाउडिया शेनबाउम ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएकी छन्।
* क्लाउडिया मेक्सिकोकी पहिलो महिला राष्ट्रपति बनिन्, जसको उमेर ६१ वर्ष छ।
* क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको पद लिनेछन्, जो १ अक्टुबर सम्म यो पदमा रहनेछन्।
काठमाडौँ । क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।
मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।
शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्।
क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछन् । उनी १ अक्टुबर सम्म यो पदमा रहनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









