+
+

ट्रम्पको चुनावी अभियानले भन्यो, ‘हाम्रा आन्तरिक सन्देशहरु इरानले ह्याक ग¥याे’

39 पटक हेरिएको
Clock २०८१ श्रावण २७, आईतवार ०९:४८
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा छ:

* डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ ।
* ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छन् ।
* अभियानका प्रवक्ताले बीबीसीलाई भने, ‘यी कागजातहरू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विदेशी स्रोतहरूबाट प्राप्त गरिएको थियो, जुन २०२४ को चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले थियो ।’

वासि‌गटन डिसी, २७ साउन । डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ ।

सो अभियानका अनुसार ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छनज ।

अमेरिकी समाचार वेबसाइट पोलिटिकोका अनुसार ट्रम्पले अभियानमा आफना सहकर्मी बिच भएको म्यासेज ह्याक भएको जनाएको हो । ओहायो सिनेटर जेडी भान्समा गरिएको आन्तरिक अनुसन्धान सहित अभियान कागजातहरू इमेल गरिएको थियो।

अभियानका प्रवक्ताले बीबीसीलाई भने, ‘यी कागजातहरू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विदेशी स्रोतहरूबाट प्राप्त गरिएको थियो, जुन २०२४ को चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले थियो ।’

पोलिटिकोले कागजातहरूको प्रामाणिकता पुष्टि गरेको बताएको छ। बीबीसीले स्वतन्त्र रूपमा दाबी पुष्टि गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win