+
+

कुम्मायकको खानेपानीमा समस्या, पाँच दिनपछि संचालन हुने

442 पटक हेरिएको
Clock २०८१ श्रावण ३०, बुधबार २०:१५
-- Sponsored --

AI सारांश

Fast AI

नेपालको पाँचथरको कुम्मायक गाउँपालिकामा खानेपानी योजनामा समस्या देखिएको छ। यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको च्यानडाँडा ट्याङ्कीमा पानी चुहिने समस्या देखा परेपछि कुम्मायक–१ र ५ को साविक चार वटा टोलमा खानेपानी अवरुद्ध भएको हो।

ट्याङ्कीमा देखिएको समस्या समाधान गर्न ५ दिन लाग्ने भएकाले पाँच दिनसम्म खानेपानी अबरुद्ध हुने समितिका अध्यक्ष मेघराज निरौलाले बताए। सो ट्याङ्कीबाट कुम्मायक–५ को साविक लोरिपा, निगाले र नर्कटे टोल त्यस्तै कुम्मायक–१ को भदौरेमा खानेपानी बितरण हुदै आएको थियो।

खानेपानीको ट्याङ्की मर्मत सम्हार भइरहेकाले चाडै खानेपानी वितरण गर्ने समितिले जनाएको छ।

फाईल तस्वीर

रमेश थापा
पाँचथरको कुम्मायक गाउँपालिकाको खानेपानी योजनामा समस्या देखिएको छ। गाउँपालिकामा संचालित यासोक सुख्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको च्यानडाँडा ट्याङ्कीमा पानी चुहिने समस्या देखा परेपछि कुम्मायक–१ र ५ को साविक चार वटा टोलमा खानेपानी अवरुद्ध भएको हो। आयोजनाको ट्याङ्कीको प्लाष्टर फुटेपछि पानी चुहावट भएको थियो। खानेपानीको ट्याङ्कीमा देखिएको समस्या समाधान गर्न ५ दिन लाग्ने भएकाले पाँच दिनसम्म खानेपानी अबरुद्ध हुने समितिका अध्यक्ष मेघराज निरौलाले बताए।
सो ट्याङ्कीबाट कुम्मायक–५ को साविक लोरिपा, निगाले र नर्कटे टोल त्यस्तै कुम्मायक–१ को भदौरेमा खानेपानी बितरण हुदै आएको थियो। खानेपानीको ट्याङ्की मर्मत सम्हार भइरहेकाले चाडै खानेपानी वितरण गर्ने समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win