+
+

खडेरीको चपेटामा पोल्याण्ड

109 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ भाद्र २५, मंगलवार १२:४२
-- Sponsored --

AI सारांश

Fast AI

पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ, जसका कारण देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो। यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको छ, जो एक्स मा यो सन् २०१५ भन्दा खराब भएको छ। पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ, जसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको छ।

काठमाडौँ । पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ । पोल्याण्डको राष्ट्रिय मौसम एजेन्सीका अनुसार देशको सबैभन्दा लामो नदी, भिस्टुला, आइतवार लगभग सुकेको थियो ।

खडेरीका कारण यस नदीको पानीको सतह कीर्तिमानी न्यून पुगेको छ । यस खोलामा यति कम पानीको सतह कहिल्यै देखिएको थिएन । यस नदीमा पानीको सतह २०१५ भन्दा २५ सेन्टिमिटरले कम भएको रिपोर्टमा उल्लेख छ ।

यो अघिल्लो रेकर्डभन्दा एक सेन्टिमिटर बढी हो। संस्थानले ‘एक्स’ मा यो सन् २०१५ भन्दा खराब भएको बताएको छ । पानी घट्ने क्रम जारी छ। नदीको पानीको सतह निरन्तर घट्दै गएको छ ।
 पोल्याण्डका अधिकांश नदीहरु सुक्दै गएका छन् ।

जलविज्ञानी ग्र्जेगोर्ज वालिस्जेस्कीले गत हप्ता रिपोर्ट गपोल्याण्डका अधिकांश नदीहरू सुक्दै जाने बताएका थिर । पोल्याण्डमा सन् २०१५ देखि नै निरन्तर खडेरी परेको छ । यसका लागि जलवायु परिवर्तन जिम्मेवार रहेको बताइएको छ । पछिल्ला बर्षहरुमा हिमपात कम हुँदै गएको र जाडो मौसम पनि हल्का बन्दै गएको छ । कम वर्षा र उच्च तापक्रमका कारण पानीको सतह घट्दै गएको छ ।

विस्तुला नदी एक हजार किलोमिटरभन्दा लामो छ । यो युरोपेली संघका सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा लामो नदी हो । यसले देशलाई दुई भागमा विभाजन गर्छ र बाल्टिक सागरमा झर्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win