Comments Add Comment

एनपीएलः दोस्रो खेलमा चितवन राइनोज बिजयी

काठमाडौं, २३ मंसीर । एनपीएलमा आज भएको दोस्रो खेलमा चितवन राइनोज बिजयी भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आईतबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो।

यसअघिका सबै खेल जितेको सुदूरपश्चिमले आजको खेलमा पराजित हुनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै